नेभिगेशन
सुदूरपश्चिम
नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सदरमुकाम चैनपुरमा मा सम्पन्न भएको छ ।
किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न

किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न

किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
बझाङमा भालुको आक्रमणबाट एकजना घाइते

बझाङमा भालुको आक्रमणबाट एकजना घाइते

बझाङमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् ।
नगरपालिकालाई बालमैत्रि तथा अपाङ्गमैत्रि बनाउन आवश्यक : नगरप्रमुख बजाल

नगरपालिकालाई बालमैत्रि तथा अपाङ्गमैत्रि बनाउन आवश्यक : नगरप्रमुख बजाल

जयपृथ्वी नगरपालिकामा नगरस्तरीय बालमैत्री स्थानिय शासन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कञ्चनपुरमा लागुऔषधसहित उपमेयरका छोरा पक्राउ, छुटाउन प्रहरीलाई ‘प्रेसर’

कञ्चनपुरमा लागुऔषधसहित उपमेयरका छोरा पक्राउ, छुटाउन प्रहरीलाई ‘प्रेसर’

कञ्चनपुरमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
बुङगल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

बुङगल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

सामाजिक विकास कार्यालय बझाङ सँगको साझेदारीमा बुङगल नगरपालिकाको महिला शाखाको आयोजनामा कार्यक्रम बुङगल नगरपालिका वडा नं ४ विजगडामा कार्यक्रम सञ्चालन गरिएको थियो...
छबिसपाथिभेरा गाउँपालिकामा सञ्चालित ३ दिने आँखा शिविर सम्पन्न 

छबिसपाथिभेरा गाउँपालिकामा सञ्चालित ३ दिने आँखा शिविर सम्पन्न 

आँखा शिविर बाट १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका छन् ।
नेपाल टेलिकम बझाङबाट पनि इ–सिम वितरण सुरु

नेपाल टेलिकम बझाङबाट पनि इ–सिम वितरण सुरु

प्रिपेडको हकमा पुरानै प्रयोगमा भएको नम्बरलाई ई सिम बनाईने भएको छ भने नयाँ पोस्टपेड सिम लिन चाहने ग्राहकले भने बिक्री मूल्यमै इ–सिम...
बैतडी दुर्घटना : ४ जना घाइते

बैतडी दुर्घटना : ४ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
थलारा र बुङगलमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक

थलारा र बुङगलमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक

थलारा गाउँपालिका र बुङगल नगरपालिकामा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ ।
केदारस्युँ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

केदारस्युँ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

केदारस्युँ गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भारतको खलङ्गा बगाउने योजनामा 'ब्रेक'

भारतको खलङ्गा बगाउने योजनामा 'ब्रेक'

भारतले एकलौटी रुपमा महाकालीमा संरचना निर्माण गर्न रोकेको छ।