सुदूरपश्चिम
बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य
बझाङमा एसईई परिक्षामा एउटा विद्यालयको मात्रै नतिजा सुन्य आएको छ । शनिबार, असार २२, २०८१सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ । शुक्रबार, असार २१, २०८१कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... बिहीबार, असार २०, २०८१जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... मंगलबार, असार १८, २०८१मानसिक स्वास्थ्य मोडुल दुई अन्तरगत ६ दिने तालिम झोतामा सुरु
मंगलबार, असार ११, २०८१मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न
मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ । शनिबार, असार ८, २०८१चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो
भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । शनिबार, असार ८, २०८१बित्थडचिरमा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु, घरमै गएर सेवा दिइदै
बित्थडचिर गाउँपालिकामा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु भएको छ । बिहीबार, असार ६, २०८१बित्थडचिर गाउँपालिका : बोट विरुवा खरिदमै एक लाख बढी रुपैयाँ अनियमितता
बित्थडचीर गाउँपालिकाले बोट विरुवा खरिदमा सरकारी दररेट भन्दी बढी मुल्य देखाएर अनियमितता गरेको देखिएको छ । शुक्रबार, जेठ ३२, २०८१खप्तडछान्ना गाउँपालिका : एउटै दरबन्दीमा दुईवटा शिक्षक राखेर अनियमितता
खप्तडछान्ना गाउँपालिकाले एउटै दरबन्दीमा दुईवटा शिक्षकलाई तलबभत्ता खुवाएर अनियमितता गरेको पाइएको छ । शुक्रबार, जेठ ३२, २०८१शैक्षिक सामाग्री प्रयोगले सिकाईको गुणस्तर बढाउनु पर्छः अध्यक्ष केसी
बिहीबार, जेठ ३१, २०८१विपद न्यूनीकरणको अभ्यास देखाइरहेका शशस्त्र प्रहरी जवानको सेती नदीमा डुबेर मृत्यु
बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ । सोमबार, जेठ २८, २०८१साताको लोकप्रीय