नेभिगेशन
सुदूरपश्चिम
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ ।
झण्डै ४६ करोमा ठेक्का सम्झौता भएपछि मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु

झण्डै ४६ करोमा ठेक्का सम्झौता भएपछि मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ।
अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु

अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु

अछाममा एक जनाको मृत्यु भएको छ। रुखले च्यापिएर जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको मृत्यु भएको हो।
साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्।
जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्छु : प्रजिअ पाण्डे

जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्छु : प्रजिअ पाण्डे

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना : अन्य प्रदेशमा घाम लाग्ने

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना : अन्य प्रदेशमा घाम लाग्ने

 सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।
दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ...
विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले...
बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित...