नेभिगेशन
सुदूरपश्चिम
काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही

काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही

बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं १ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही रहेको छ ।
बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 

बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 

बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते घाइते भएका छन् ।
खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा

खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा

गंगा दशहरा मेलाको अवषर पारि आयोजित  घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् ।
सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी

सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी

सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुला हुँदै अछाममा सञ्चालित गरी लघुवित्तका पाँच...
बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

  जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।
न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ ।
बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते

बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते

बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् ।
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा...
नयाँ भाडादर कायम गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङद्वारा प्रशासनमा ज्ञापनपत्र

नयाँ भाडादर कायम गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङद्वारा प्रशासनमा ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले प्रमुख...
रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीको उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पन िसदर गरेको छ। चौधरीको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरएिको...
बालबालिका यार्सा टिप्न गएपछि साइपालका विद्यालय एक महिना बन्द

बालबालिका यार्सा टिप्न गएपछि साइपालका विद्यालय एक महिना बन्द

बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् ।
बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

बझाङ घर भएकी एक कशिोरीको भारतमा भरिबाट लडेर मृत्यु भएको छ । जल्लिाको छबसि पाथीभेरा गाउँपालकिा वडा नं। ६ लेक गाउँकी १९...
एम्बुलेन्स र मोटरसाइकल दुर्घटनाको विषयमा सहमति नहुँदा जयपृथ्वी राजमार्ग हिजोदेखि ठप्प

एम्बुलेन्स र मोटरसाइकल दुर्घटनाको विषयमा सहमति नहुँदा जयपृथ्वी राजमार्ग हिजोदेखि ठप्प

जयपृथ्वी राजमार्ग अन्तर्गत वित्थडचिर गाउँपालिका स्थित चिसापानी मोडमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदा ज्यान गुमाएका युवकका आफन्तहरुले अवरुद्ध गरेको सडक अझै खुल्न सकेको...