सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ । शुक्रबार, साउन ३२, २०८१बझाङका तीन पालिकामा माछा मार्न नपाइने
जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् । बुधबार, साउन ३०, २०८१गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै
तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् । सोमबार, साउन २१, २०८१बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बुंगल नगरपालिका वडा नम्बर १ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार, साउन १९, २०८१बझाङमा जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर
जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । बिहीबार, साउन १७, २०८१छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान मंगलबार, साउन १५, २०८१साइपालमा निर्माणाधिन अस्पतालकाे ६० प्रतिशत काम सम्पन्न
साइपाल गाउँपालिकामा निर्माण भइरहेको दश शैयाको अस्पतालको काम ६० प्रतिशत सम्पन्न भएको छ । आइतबार, साउन १३, २०८१बझाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी, दुई जनाको अवस्था गम्भीर
बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । शनिबार, साउन ५, २०८१कपडेमा सडक भत्किदा चैनपुर - तल्कोट चल्ने यातायात सेवा बन्द
चैनपुर-ताक्लाकोट सडक खण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका -११ कपडेमा सेती नदीले सडक भत्काउँदा आवागमन बन्द भएको छ । आइतबार, असार २३, २०८१बाहुली खोलाको बितण्डा : पुरानो बसपार्क मुनीको तटबन्धन र खेत बगायो
बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ । आइतबार, असार २३, २०८१सेतीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित
सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । शनिबार, असार २२, २०८१बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज
निरन्तरको झरीले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् । शनिबार, असार २२, २०८१सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो : स्वास्थ्य कार्यालय बझाङ
बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । शनिबार, असार २२, २०८१साताको लोकप्रीय