नेभिगेशन
सुदूरपश्चिम
थलाराले भित्र्यायो एम्बुलेन्स !

थलाराले भित्र्यायो एम्बुलेन्स !

बझाङको थलारा गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि सम्झौता गरेर सम्झौता अनुसार समयमा उपलब्ध नगराउने  ठेगदार कम्पनीलाई कारबाही गर्दै पालिकामा रहेका नागरीकहरुलाई सेवा दिने...
बझाङमा पाँच दिनदेखि ठप्प लामो दुरीका सवारी साधन विहिबारबाट नियमित सञ्चालन हुने

बझाङमा पाँच दिनदेखि ठप्प लामो दुरीका सवारी साधन विहिबारबाट नियमित सञ्चालन हुने

बझाङमा लामो दुरीका सवारी साधनहरु भोली विहिबार देखि सञ्चालन हुने भएका छन् ।
मष्टा गाउँपालिका ३ मा विद्यार्थीलाई सरसफाई तथा शैक्षिक सामाग्री वितरण

मष्टा गाउँपालिका ३ मा विद्यार्थीलाई सरसफाई तथा शैक्षिक सामाग्री वितरण

बझाङको मष्टा गाउँपालिका वडा नं ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै सरसफाई सामाग्रीहरु बितरण गरेको छ ।
बझाङमा ‘‘वर्तमान पत्रकारीताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण तथा छलफल’’ कार्यक्रम सम्पन्न 

बझाङमा ‘‘वर्तमान पत्रकारीताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण तथा छलफल’’ कार्यक्रम सम्पन्न 

बझाङमा ‘‘वर्तमान पत्रकारीताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण तथा छलफल’’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बझाङमा चार दिनदेखि लामो दुरीका सवारी साधनहरु ठप्प, सर्वसाधारण मर्कामा

बझाङमा चार दिनदेखि लामो दुरीका सवारी साधनहरु ठप्प, सर्वसाधारण मर्कामा

बझाङमा लामो दुरीका सवारी साधनहरु अझै सञ्चालनमा आएका छैनन् ।
मष्टा गाउँपालिकाका विभिन्न विद्यालयमा  सुचना प्रबिधि  (ICT Lab )  संचालनमा आएपछि पठनपाठनमा सहज

मष्टा गाउँपालिकाका विभिन्न विद्यालयमा सुचना प्रबिधि (ICT Lab )  संचालनमा आएपछि पठनपाठनमा सहज

बझाङको मष्टा गाउँपालिका भित्रका विभिन्न विद्यालयमा गाउँपालिकाले सुचना प्रबिधि (ICT Lab )  संचालनमा ल्याएपछि पठनपाठनमा सहज भएको छ ।
बझाङमा छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका रोकायाको उपचारमा आर्थिक अभाव

बझाङमा छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका रोकायाको उपचारमा आर्थिक अभाव

बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका बिक्रम रोकायाको उपचारमा आर्थिक अभाव भएको छ ।
नयाँ भाडादर समायोजनको विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित, लामो दुरीका सवारी साधन ठप्प

नयाँ भाडादर समायोजनको विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित, लामो दुरीका सवारी साधन ठप्प

सुदुरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलित भएका छन् ।
अपराधिक गतिविधि न्यूनीकरणका लागि जिप्रका बझाङद्धारा विद्यालयमा अन्तरक्रिया कार्यक्रम 

अपराधिक गतिविधि न्यूनीकरणका लागि जिप्रका बझाङद्धारा विद्यालयमा अन्तरक्रिया कार्यक्रम 

जिल्ला प्रहरी कार्यालय बझाङले समाजमा हुने बिभिन्न अपराधिक गतिविधि न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ ।
नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् ।
छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

बझाङको छविसपाथिभेरा गाउँपालिकाका सानाठूला बजारमा शुक्रबार पहिलो पटक बजार अनुगमन भयो ।
बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

 धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्।