नेभिगेशन
सुदूरपश्चिम
साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा पनि देखियो मासहिस्टेरिया 

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा पनि देखियो मासहिस्टेरिया 

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ ।
बाढीपहिरोले पावर हाउँस बगाउदा बिधुत अवरुद्ध ।

बाढीपहिरोले पावर हाउँस बगाउदा बिधुत अवरुद्ध ।

लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८...
मनसुनजन्य विपदबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यलय बझाङको अनुरोध ।।

मनसुनजन्य विपदबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यलय बझाङको अनुरोध ।।

जिल्ला प्रशासन कार्यालय बझाङले मौसम जन्य बिपदबाट सुरक्षित रहन आग्रह गरेको छ
केदारस्युँ–८ मा बिद्युत सेवा अबरुद्ध,स्थानियहरु अध्याँरोमा बस्न बाध्य ।।

केदारस्युँ–८ मा बिद्युत सेवा अबरुद्ध,स्थानियहरु अध्याँरोमा बस्न बाध्य ।।

लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८...
लगातार परेको बर्षाका कारण बझाङका बिभिन्न ठाउमा क्षती

लगातार परेको बर्षाका कारण बझाङका बिभिन्न ठाउमा क्षती

साेमबार रातीबाट लगातार परेको अबिरल बर्षाका कारण बझाङ जिल्लाका बिभिन्न ठाउमा क्षती गरेको छ । अविरल वर्षा सँँगै गएको पहिरोले केदारस्युँ गाउँपालिका...
कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
लामो दुरीको बस भाडा घट्यो,

लामो दुरीको बस भाडा घट्यो,

ट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै...
बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन।
बाउलि गाड खोलाको बगडमा चन्द्रगगंन बसपार्क को सीलान्यास

बाउलि गाड खोलाको बगडमा चन्द्रगगंन बसपार्क को सीलान्यास

बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को सिलान्यास गरिएको छ। बझाङगी राजाका साग सन्तानहरुले...
अध्यक्ष रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग

अध्यक्ष रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग

बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसका संचालन समिति अध्यक्ष कृष्ण बहादुर रोकायाले भुकम्पबाट प्रभावित भवन निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको...
नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,

नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ क्यामपस सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ।
डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर बडीकेदार गाउँपालिका(५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले...
डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते

डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते

 डाेटिमा भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ ।