नेभिगेशन
सुदूरपश्चिम
बडिमालिका  दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

बडिमालिका दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा...
बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् 
गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ
दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ
बझाङका सुर्मादेवीका आलीपालीहरूले आज उपासु पर्व मनाउँदै

बझाङका सुर्मादेवीका आलीपालीहरूले आज उपासु पर्व मनाउँदै

बझाङका सुर्मा देवीका आलिपालीहरूले आज उपासु पर्व (त्यार) मनाउँदै छन् ।
सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए

सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए

बैतडीको सिगास गाउँपालिका घर भएका एक पुरुषको भारतको दिल्लीमा निधन भएको छ ।
देउडाले गुञ्जायमान सुदूरका बस्ती

देउडाले गुञ्जायमान सुदूरका बस्ती

सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन्
धरानमा तनाव ग्रस्त हुने सम्भावना, सुरक्षा व्यवस्था कडा

धरानमा तनाव ग्रस्त हुने सम्भावना, सुरक्षा व्यवस्था कडा

स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
लगातार देशभर  वर्षा

लगातार देशभर वर्षा

देशभर लगातार वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले पनि पानी परिरहेको छ
यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ ।
थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी भन्ने नाराका साथ बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम...
दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका वडा नम्बर २ मा चैते धानको परिक्षण सफल भएको छ ।