नेभिगेशन
सुदूरपश्चिम
सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते, खुकुरी प्रहार गर्ने व्यक्ति फरार

सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते, खुकुरी प्रहार गर्ने व्यक्ति फरार

सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्
७० हजार बोकेको झोला खस्याेेेेे महाकालीमा

७० हजार बोकेको झोला खस्याेेेेे महाकालीमा

बैतडीकी भागरथीको ७० हजार बोकेको झोला महाकाली नदीमा खसेको
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी

बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी

बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ
डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते 

डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते 

डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार

गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ ।
सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण

सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण

बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा नमुना क्याम्पस र सुनकुडा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ ।
बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली

बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली

बझाङमा एक महिला बेपत्ता भएकी छन् ।
अबरुद्ध जयपृथ्वी राजमार्ग २२ घण्टापछि सुचारु, रोकिएका सवारी साधन गन्तब्यतिर लागे

अबरुद्ध जयपृथ्वी राजमार्ग २२ घण्टापछि सुचारु, रोकिएका सवारी साधन गन्तब्यतिर लागे

आइतबार दिउँसोदेखि अबरुद्ध खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहान २२ घण्टापछि सुचारु भएको छ ।
साउथ एसियन कराते प्रतियोगितामा चम्किएका सुदिपले नेपाललाई प्रथम स्थान दिलाए

साउथ एसियन कराते प्रतियोगितामा चम्किएका सुदिपले नेपाललाई प्रथम स्थान दिलाए

भारतको चेन्नेइमा जारी साउथ एसिया कराते कप २०८० मा नेपालको तर्फबाट खेलेका ५५ केजी तौलबाट सुदिप कठायत प्रथम भएका छन् ।
अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन बाग्थलाबाट मेसिन मगाइयो, दिउँसोतिर सुचारु हुने सम्भावना

अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन बाग्थलाबाट मेसिन मगाइयो, दिउँसोतिर सुचारु हुने सम्भावना

अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने

यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने

यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवी खडायतलाई प्रदान गरिने भएको छ ।
दुईवटा जेसिबी परिचालन हुँदा पनि जयपृथ्वी राजमार्ग सडक खुलेन, बिहानैदेखि यात्रु अलपत्र

दुईवटा जेसिबी परिचालन हुँदा पनि जयपृथ्वी राजमार्ग सडक खुलेन, बिहानैदेखि यात्रु अलपत्र

आज दिनभर जसो जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
बझाङमा एक जना खोलामा बगेर बेपत्ता

बझाङमा एक जना खोलामा बगेर बेपत्ता

बझाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् ।