सुदूरपश्चिम
दशैंका लागि भारतको पिथौरागढबाट घर फर्किरहेका एक जना महाकालीमा खसेर बेपत्ता
बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार, असोज ११, २०८१साइपालको धलौनमा खुल्यो बैंक, धमाधम खाता खोलिदै
स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक खुलेको छ। शुक्रबार, असोज ११, २०८१बैतडीमा यात्रु सवार जिप दुर्घटना, ६ जना घाइते
बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ। शुक्रबार, असोज ११, २०८१पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु
दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बिहीबार, असोज १०, २०८१बझाङभर अटोरिक्सा र जीपको भाडादर तोकी अटोरिक्सा व्यवस्थापन गरिने
बझाङमा सञ्चालन भइरहेका जीप र अटो रिक्साको भाडादर,अटो रिक्सा लाइसेन्स भए नभएको र स्थानीय तहमा दर्ता गरे नगरेको विषयमा जाँच गर्नका लागि... बिहीबार, असोज १०, २०८१बझाङमा गयरातिदेखि पुन: सडक र विद्युत अवरुद्ध
मौसममा बदली भएसँगै बझाङकाे राष्ट्रिय प्रशारण लाइन गयरातिबाट अवरुद्ध भएको छ । बिहीबार, असोज १०, २०८१चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ। बुधबार, असोज ९, २०८१सुदूरपश्चिम सरकारबाट बझाङका ३४ मन्दिरमा ३ करोड ६४ लाख बजेट विनियोजन
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३ मा एक प्रेस विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा ‘आवश्यकता र औचित्य’... बुधबार, असोज ९, २०८१स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा
बझाङमा एक स्वास्थ्य चौकीको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एक वर्षदेखि त्रिपाल मुनीबाट सेवा प्रवाह हुँदै आएको छ । बुधबार, असोज ९, २०८१चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द
बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । आइतबार, भदौ १६, २०८१बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे
बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । बिहीबार, भदौ १३, २०८१जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश
राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा... शुक्रबार, भदौ ७, २०८१बझाङको बुङ्गल पहिरो : घरभित्र च्यापिएका चारै जनाको शव फेला
सोमबार, भदौ ३, २०८१साताको लोकप्रीय