नेभिगेशन
सुदूरपश्चिम
सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत

सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत

बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या गरिएको आज तीन वर्ष पुगेको छ। 
बुंगलमा स्रोत व्यक्ति र नगर प्रमुख मिलेर एक विद्यालयलाई शिक्षक भर्ना गर्न दिए अख्तियारी

बुंगलमा स्रोत व्यक्ति र नगर प्रमुख मिलेर एक विद्यालयलाई शिक्षक भर्ना गर्न दिए अख्तियारी

शिक्षा शाखाका स्रोत व्यक्तिले धनकृष्ण रेक्मीले नगर शिक्षा समितिलाई जानकारी नदिइ  एक विद्यालयलाई शिक्षक भर्ना गर्नको लागि  अख्तियारी दिएका छन ।
चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो

चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो

बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ ।
विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि  सङ्गीताको सफल आरोहण

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि सङ्गीताको सफल आरोहण

सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । 
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ ।
बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष

बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष

 बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् ।
बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते 

बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते 

बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकि छिन् ।
बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप

बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप

बझाङको विभिन्न ठाउँमा लगाइने मार्से बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन

केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत ७ वर्षदेखि अलपत्र परेको छ ।
यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति

यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति

सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ ।
कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ? 

कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ? 

नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् ।
बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता

बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता

बझाङको सेति नदिमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् ।
सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश

सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश

बित्थडचिर गाउँपालिका -९ स्थित सुनकुडा नमुना क्याम्पसका स्ववीयु कोषाध्यक्ष भानु जोशी बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ ।