सुदूरपश्चिम
जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा
जयपृथ्वी अस्पताल प्रा.लि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार, कात्तिक ८, २०८०अछाममा जीप दुर्घटना, एक जनाको मृत्यु
अछाम जिल्लाको मङ्गलसेन नगरपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार, कात्तिक ८, २०८०बझाङमा दशैंकै दिन खोलामा बगेर एक बालकको मृत्यु
बझाङमा खोलमा बगेर एक बालकको मृत्यु भएको छ । मंगलबार, कात्तिक ७, २०८०बझाङको जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट
जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट ) माथि कुटपिट भएको छ । मंगलबार, कात्तिक ७, २०८०बैतडीमा जात्रा हेरेर फर्किरहेका एक जनाको भीरबाट लडेर मृत्यु
भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ । सोमबार, कात्तिक ६, २०८०आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरिदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । सोमबार, कात्तिक ६, २०८०बझाङमा दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन हरायो
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज बझाङमा देखिँदैन । सोमबार, कात्तिक ६, २०८०बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस
बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस गरिएको छ । शनिबार, कात्तिक ४, २०८०भूकम्पले भत्किएको बालविकास माविलाई नेश्नल लाईफ ईन्स्योरेन्सको आर्थिक सहयोग
भूकम्पबाट बढी क्षति भएको बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको बालविकास माविलाई नेश्नल लाइफ ईन्स्योरेन्स कम्पनीले पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान... शुक्रबार, कात्तिक ३, २०८०छबिसपाथिभेरा जीप दुर्घटना : एक जना घाइतेको अस्पताल ल्याउने क्रममा मृत्यु
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार, कात्तिक ३, २०८०अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर बस निकाल्न सकिएन
धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको बस सडक डिलमा अड्किएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सडक भित्तातिर खनेर सुचारु गरिएको हो । शुक्रबार, कात्तिक ३, २०८०भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको जीप ब्रेक फेल भएर पल्टियो, ६ जना घाइते
बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार, कात्तिक ३, २०८०साताको लोकप्रीय