सुदूरपश्चिम
कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी
कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ । मंगलबार, कात्तिक २१, २०८०राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने
थलारा गाउँपालिकाले शिलदेवी मेलामा दोस्रो स्थान कब्जा गरेको खुशीयालीमा भलिबल खेलाडीलाई सम्मान गरेको छ । सोमबार, कात्तिक २०, २०८०बझाङको बाग्थलामा बस र जीप एक आपसमा ठोक्किए
खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । सोमबार, कात्तिक २०, २०८०बझाङमा एक जना पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु
बझाङमा एक जना परुषको रुखबाट लडेर मृत्यु भएको छ । आइतबार, कात्तिक १९, २०८०डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते
डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। आइतबार, कात्तिक १९, २०८०बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन
जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । शनिबार, कात्तिक १८, २०८०केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु
बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । बिहीबार, कात्तिक १६, २०८०बझाङसहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै
सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । बिहीबार, कात्तिक १६, २०८०खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै
दशैं तथा शुभदिपावलीको अवसरमा सञ्चालन गरिदै आएको चर्चित माझिगाउँ दशै मेलाको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । बिहीबार, कात्तिक १६, २०८०डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार, कात्तिक १६, २०८०शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम
शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । सोमबार, कात्तिक १३, २०८०बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ
बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण... सोमबार, कात्तिक १३, २०८०साताको लोकप्रीय