सुदूरपश्चिम
दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार
दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । बिहीबार, कात्तिक ३०, २०८०अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्युु, चार घाइते
मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। बिहीबार, कात्तिक ३०, २०८०तिहारको चौँथो दिन : आज गोवर्द्धन पुजा गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । मंगलबार, कात्तिक २८, २०८०आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । आइतबार, कात्तिक २६, २०८०कैलालीमा जिप दुर्घटना, चार जना घाइते
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार, कात्तिक २५, २०८०बझाङमा एक महिलाको बेवारिसे शव फेला
बझाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शुक्रबार, कात्तिक २४, २०८०केदारस्युँका समाजसेवी तथा व्यापारी युवा सन्तोषले गरे जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण
केदारस्युँ गाउँपालिकाका एक सफल व्यापारी तथा समाजसेवी युवाले जेष्ठ नागरिक तथा दुःखी पिडितलाई ब्लाङ्केट वितरण गर्नुभएको छ । बिहीबार, कात्तिक २३, २०८०तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी
तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ । बुधबार, कात्तिक २२, २०८०बझाङको वित्थडचिरमा भीरबाट लडेर एक जना युवतीको मृत्यु
बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बुधबार, कात्तिक २२, २०८०बझाङको थलाराका एक बालक भारतमा बेपत्ता, खोजी गरिदिन आग्रह
बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बुधबार, कात्तिक २२, २०८०बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत
बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज ७ खेल भएका छन् । मंगलबार, कात्तिक २१, २०८०पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता
जयपृथ्वी नगरपालिका - ३ पडेशमा वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार, कात्तिक २१, २०८०भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !
भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ । मंगलबार, कात्तिक २१, २०८०साताको लोकप्रीय