सुदूरपश्चिम
बैंक टाढा भएपछि केदारस्यूँ- ८ ले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्यो
बैंक टाढा भएपछि केदारस्यूँ- ८ ले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्यो मंगलबार, पुस ३, २०८०मष्टा गाउँपालिकामा स्थानीयसँगै गाउँपालिकाका जनप्रतिनिधी जनश्रमदानमा जुटे
बझाङको मष्टा गाउँपालिका–६ले गाउँपालिका भित्रका विकासका योजनाहरु निर्माणको लागि भन्दै महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ । मंगलबार, पुस ३, २०८०प्रगतिशिल युवा समाज र वल्डभिजनको साझेदारीमा ९ वटा विद्यालयका लागि १४ वटा अस्थाई सिकाइ केन्द्र बन्दै
प्रगतिशिल युवा समाज र वल्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका भित्रका ९ वटा विद्यालयका लागि १४ वटा अस्थाई सिकाइ केन्द्र बन्न थालेका छन् । मंगलबार, पुस ३, २०८०दुर्गमका विद्यार्थीको स्वास्थ्य तथा पोषण कार्याक्रमको संयुक्त अनुगमन
तलकोट गाउँपालिकाका बिध्यालयमा विभिन्न सस्थाले लागु गरेको बिध्यालय स्वास्थय तथा पोषण कार्याक्रमको सयुक्त अनुगमन गरेको छ। सोमबार, पुस २, २०८०बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार
बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । सोमबार, पुस २, २०८०जन्मदिनको अवसरमा वडाध्यक्षले मिश्रले गरे विद्यार्थीलाई आर्थिक सहयोग
दुर्गाथली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराज मिश्रले आफ्नो जन्मदिनको अवसरमा आइतबार गरिब तथा बिपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार, पुस २, २०८०बझाङमा विहानै भूकम्पको धक्का महसुस
सोमबार, पुस २, २०८०जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । आइतबार, पुस १, २०८०बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
बाजुराको मार्तडी(घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । आइतबार, पुस १, २०८०सेती नदीका चार र सुनिगाडको एक गरि बझाङका पाँचसहित नाै हाइड्रोका लागि कैलाशमा सबस्टेसन बन्ने
निजी क्षेत्रले निर्माण प्रक्रिया अगाडि बढाएका ३ ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको... शनिबार, मंसिर ३०, २०८०लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेविसंघद्धारा विद्युत प्राधिकरणको ध्यानाकर्षण
बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । शुक्रबार, मंसिर २९, २०८०दार्चुला सदरमुकाममा रहेको महेन्द्र मावि सलगामा विध्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद निषेधाज्ञा जारी
बिहीबार, मंसिर २८, २०८०साताको लोकप्रीय