सुदूरपश्चिम
जयपृथ्वी नगरपालिकाको जेसिबी दुर्घटना, चालकको घटनास्थलमै ज्यान गयो
बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार, पुस १७, २०८०विविध कार्यक्रम गर्दै पाण्डु मावि पडेशले मनायो वार्षिक उत्सव, विगतदेखि वर्तमानसम्म योगदान पुर्याउनेलाई सम्मान
जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा रहेको पाण्डु माध्यामिक विद्यालयले विविध कार्यक्रम गरि आफ्नो ६३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको... सोमबार, पुस १६, २०८०बुंगल नगरपालिकाले ५ महिनामा तीन प्रशासकीय अधिकृत फेर्यो
बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । आइतबार, पुस १५, २०८०आन्तरिक रक्तश्रावका कारण बझाङमा एक गर्भवती महिलाको ज्यान गयो
जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको ज्यान गएको छ । आइतबार, पुस १५, २०८०घरेलु तथा साना उद्योग कार्यालयद्धारा मौरीगोलासहितको आधुनिक मौरी घार वितरण
घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । आइतबार, पुस १५, २०८०बझाङमा बिहानै भूकम्प गयो
आइतबार, पुस १५, २०८०दुर्गाथलीले अब आयोडिनयुक्त भानु नुन पालिकाबाटै वितरण गर्ने, तीन ठाउँबाट वितरण हुने
दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन अब पालिकाबाटै वितरण गर्ने भएको छ । शनिबार, पुस १४, २०८०खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार, पुस १४, २०८०बझाङमा विषादी सेवनबाट घाइते महिलाको मृत्यु
बझाङमा विषादी सेवनबाट घाइते महिलाको मृत्यु भएको छ । शनिबार, पुस १४, २०८०सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध
शनिबार, पुस १४, २०८०बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते
बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते भएकि छिन् । बुधबार, पुस ११, २०८०निङ्गाला काट्न गएका थापा तीन दिनपछि मात्रै जंगलमा मृत भेटिए
मष्टा गाउँपालिकामा एक जना पुरुष मृत भेटिएका छन् । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका करिब ३५ वर्षिय सत्य थापा मृत अवस्थामा... मंगलबार, पुस १०, २०८०विषादी सेवनका कारण बझाङमा एक युवककाे ज्यान गयो
सोमबार, पुस ९, २०८०साताको लोकप्रीय