नेभिगेशन
सुदूरपश्चिम
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालिकाद्धारा नगर प्रहरीलाई तालिम र दर्ज्यानी चिन्ह प्रदान

जयपृथ्वी नगरपालिकाद्धारा नगर प्रहरीलाई तालिम र दर्ज्यानी चिन्ह प्रदान

जयपृथ्वी नगरपालिकामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ४५ दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ ।
 दार्चुलामा बस दुर्घटना  चालकसहित १४ जना घाइते

 दार्चुलामा बस दुर्घटना चालकसहित १४ जना घाइते

दार्चुलामा बस दुर्घटना  भएको छ । दार्चुलाबाट  महेन्द्रनगरका लागि छुटेको  बस आज बिहान दुर्घटनामा परेको हो  ।
नगरसभामा वडाध्यक्ष खड्काको आरोप : वडाका योजनामा पनि मेयर, उपमेयरले भाग खोज्छन्

नगरसभामा वडाध्यक्ष खड्काको आरोप : वडाका योजनामा पनि मेयर, उपमेयरले भाग खोज्छन्

जयपृथ्वी नगरपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न गरेको छ ।
गम्भीर घाइते महिलाको उपचारका लागि बैंलोरबाट आर्थिक सहयोग

गम्भीर घाइते महिलाको उपचारका लागि बैंलोरबाट आर्थिक सहयोग

डडेल्धुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि बैङ्लोरबाट आर्थिक सहयोग गरिएको छ ।
नगरपालिकाले आगो निभाउन लापर्बाही गरेकाे भन्दै चैनपुर बजार बन्द

नगरपालिकाले आगो निभाउन लापर्बाही गरेकाे भन्दै चैनपुर बजार बन्द

 बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेकाे भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् ।
'दमकल थियो तर पानी भर्ने बाटो पाएन त्यसपछि जालेबगर गयो'

'दमकल थियो तर पानी भर्ने बाटो पाएन त्यसपछि जालेबगर गयो'

बझाङ सदरमुकाम चैनपुरमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतका धार्चुलाका बिरेन्द्र सिंहको घर पसल जलेर नष्ट भएको छ ।
बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो

 बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ।
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ ।
बझाङकाे पातलचौर केन्द्रविन्दु भएर भूकम्प

बझाङकाे पातलचौर केन्द्रविन्दु भएर भूकम्प

बझाङकाे पातलचौर केन्द्रविन्दु भएर भूकम्प
बझाङमा अटो दुर्घटना,चार जना घाइते

बझाङमा अटो दुर्घटना,चार जना घाइते

बझाङमा अटो दुर्घटना भएको छ ।