सुदूरपश्चिम
संघियतापछि बुंगल नगरपालिकाको पहिलो पटक सार्वजनिक सुनुवाई
बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार, माघ १७, २०८०बझाङ उद्योग बाणिज्य संघद्धारा आगलागी पिडितका लागि संकलित रकम हस्तान्तरण
बझाङ उद्योग बाणिज्य संघले आगलागी पिडितका लागि संकलन गरेको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । बुधबार, माघ १७, २०८०नेपाल टेलिकमको टावरमा विद्युत जडान भएपछि मष्टा गाउँपालिका - १ का स्थानीयलाई सहज
मष्टा गाउँपालिका वडा नम्बर १ मा अवस्थित नेपाल टेलिकमको टावरमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जडान गरिएको छ । सोमबार, माघ १५, २०८०बझाङमा आगलागीबाट एक भैंसी सहित दुई गोठ जलेर नष्ट
जिल्लाको मष्टा गाउँपालिका - ७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसी सहित दुई गोठ जलेर नष्ट भएका छन् । आइतबार, माघ १४, २०८०बझाङ सदरमुकाम चैनपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
शनिबार, माघ १३, २०८०बझाङ घर भएका दुई प्रहरी दुई महिना देखि कार्यालयको सम्पर्क बाहिर
बुधबार, माघ १०, २०८०बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तद्धारा जयपृथ्वी राजमार्ग अवरुद्ध
जयपृथ्वी राजमार्ग अवरुद्ध पारिएको छ । बुधबार, माघ १०, २०८०बझाङमा जिपको ठक्करबाट घाईते महिलाको मृत्यु
बुधबार, माघ १०, २०८०बझाङमा जिपको ठक्करबाट एक महिला घाईते
बुधबार, माघ १०, २०८०छाडा पशुचौपायाबाट चैनपुरका किसानलाई बाली जोगाउनै मुस्किल
बझाङ सदरमुकाम चैनपुरमा छाडा पशुचौपायाको समस्या बढ्दै गएको छ । शनिबार, माघ ६, २०८०साताको लोकप्रीय