सुदूरपश्चिम
बझाङ जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, चालक र सहचालक घाइते
बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । बिहीबार, फागुन ३, २०८०बझाङमा जीप दुर्घटना, तीन जना घाइतेमध्ये एकको अवस्था गम्भीर
बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बिहीबार, फागुन ३, २०८०मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । बिहीबार, फागुन ३, २०८०बझाङका एक पुरुष चरेससहित बैतडीमा पक्राउ
बैतडीमा चरेससहित बझाङका एक पुरुष पक्राउ परेका छन् । बुधबार, फागुन २, २०८०तामझामका साथ उद्घाटन भयो मष्टाको खेतकोट - घचाया सडकखण्ड
मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडकको सोमबार तामझामका साथ उद्घाटन गरिएको छ । बुधबार, फागुन २, २०८०बझाङको सुर्माका एक युवकको भारतमा छतबाट लडेर मृत्यु
बझाङको सुर्मा गाउँपालिकाका एक युवकको भारतमा छतबाट लडेर मृत्यु भएको छ । सोमबार, माघ २९, २०८०यी हुन् फर्जी प्रमाण पेस गरि सिम निकालेर पैसा लुट्ने बित्थडचिरका सिभिल इन्जिनियर बोहरा
नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । आइतबार, माघ २८, २०८०बझाङमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते
बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । शनिबार, माघ २७, २०८०अध्यक्ष धामीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाए
नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश बहादुर धामीले जालपा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । शुक्रबार, माघ २६, २०८०जयपृथ्वी नगरपालिकामा महिलाका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सुरु
जयपृथ्वी नगरपालिकामा महिलाहरुका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । बिहीबार, माघ २५, २०८०बझाङमै पहिलो पटक दुर्गाथली गाउँपालिका – २ ले गर्यो आयोजना बैंक सार्बजनिक
दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा आयोजना बैंक सार्बजनिक गरिएको छ । बिहीबार, माघ २५, २०८०डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते
डडेल्धुराको स्याउले नजिकै भेरि यातायात प्रालिको बस दुर्घटना भएको हो । बिहीबार, माघ २५, २०८०साताको लोकप्रीय