सुदूरपश्चिम
बझाङमा गोरुले लात हान्दा एक महिला घाइते
बझाङमा एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन् । सोमबार, फागुन १४, २०८०बझाङमा जीप दुर्घटना, दुईजना घाइते
बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार, फागुन १४, २०८०ग्लोबल आइएमइ बैंक बझाङ शाखाले सुरु गर्यो पानकोट रोडबाट सेवा दिन
बझाङ सदरमुकाम चैनपुर बजारको चौराहा नजिकबाट सेवा प्रवाह गर्दै आएको ग्लोबल आइएमइ बैंक बझाङ शाखा कार्यालय स्थानान्तरण भएको छ । आइतबार, फागुन १३, २०८०दार्चुलामा एक नगर प्रहरी मृत फेला
दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । आइतबार, फागुन १३, २०८०बझाङमा वैशाख १५ मा उपनिर्वाचन
निर्वाचन आयोगले बझाङ क्षेत्र नं १ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आइतबार, फागुन १३, २०८०एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । शनिबार, फागुन १२, २०८०सुदूरका पहाडी राजमार्गका मोडहरूमा ऐना जडान गरिँदै
सडक डिभिजन कार्यालय, कुलपाते डोटीले गत आर्थिक वर्ष २०७९/८० मा सेती राजमार्ग क्षेत्रका मोडहरूमा १६ वटा ऐना जडान गरेको थियो। शनिबार, फागुन १२, २०८०बझाङका एक युवक लागू औषधसहित धनगढीबाट पक्राउ
बझाङका एक जना लागू औषध सहित पक्राउ परेका छन् । शनिबार, फागुन १२, २०८०स्वर्गीय स्वास्थ्यकर्मी मल्लको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण
स्वर्गीय स्वास्थ्यकर्मी महेन्द्र बहादुर मल्लको परिवारलाई आर्थीक सहयोग गरिएको छ । शनिबार, फागुन ५, २०८०खप्तडछान्नामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
खप्तडछान्ना गाउँपालिकामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, फागुन ५, २०८०नेताहरुको स्वार्थका कारण एमाले बझाङको अधिवेशन पटक–पटक स्थगित
एमाले बझाङको अधिवेशन अनिश्चित बनेको छ । शनिबार, फागुन ५, २०८०युवा नेता सिंहले जन्मदिनको अवसरमा फलफूल वितरण गरे
नेकपा एमाले जिल्ला कमिटि बझाङका सदस्य एवं खप्तडछान्ना गाउँपालिका ईन्चार्ज लोकेन्द्र बहादुर सिंहले जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ । शुक्रबार, फागुन ४, २०८०पाराकाट्ने केन्द्रबिन्दु भएर गयो भूकम्प
बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ शुक्रबार, फागुन ४, २०८०साताको लोकप्रीय