समाज
केदार स्यु गाउँपालिकाले एम्बुलेन्स खरिद गर्याे
बझाङको केदार स्यु गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । लामो समयदेखि एम्बुलेन्स नहुँदा बिरामीले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै पालिकाले एम्बुलेन्स खरिद... शनिबार, असोज १३, २०८०स्थानीय तहलाई पठाउने राजस्व बाँडफाँट रोकियो
अर्थ मन्त्रालयले स्थानीय तहलाई महिनैपिच्छे पठाउनुपर्ने राजस्व शीर्षकको रकम दुई महिनादेखि रोकेको छ । मंगलबार, असोज ९, २०८०दशैंका लागि नयाँ नोट बजारमा, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको... मंगलबार, असोज ९, २०८०विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि सङ्गीताको सफल आरोहण
सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । शनिबार, असोज ६, २०८०सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार, असोज ५, २०८०तीज मान्न हिँड्नेहरुलाई छाता बोक्न आग्रह दिउँसोपख पानी पर्न सक्ने
अहिले देशभरको मौसम सफा छ सोमबार, असोज १, २०८०गाेहीकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे
चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ आइतबार, भदौ ३१, २०८०आजको मौसम, कहाँ–कहाँ वर्षा?
आइतबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली... आइतबार, भदौ ३१, २०८०बझाङमा भालुको आक्रमणबाट एक जना घाइते
बझाङमा भालुको आक्रमण बाट एक जना घाइते भएका छन शनिबार, भदौ ३०, २०८०सुदूरपश्चिमबाट तीन जनालाई अपहरण ६ जना बेपत्ता
सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको... शनिबार, भदौ ३०, २०८०काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला : हत्या गरेको आशङ्कामा अनुसन्धान चल्दै
काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो शनिबार, भदौ ३०, २०८०बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ बिहीबार, भदौ २८, २०८०साताको लोकप्रीय