नेभिगेशन
समाज
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ ।
आज कागतिहार, साँझ यमदीप दान गरिदै

आज कागतिहार, साँझ यमदीप दान गरिदै

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिइ शनिबार कागको पूजा गरिँदैछ। 
सरकारले ल्यायो सामाजिक सञ्जाल निर्देशिका, अब फेसबुक, टिकटक लगायतमा यस्ता काम गर्न पाइन्न !

सरकारले ल्यायो सामाजिक सञ्जाल निर्देशिका, अब फेसबुक, टिकटक लगायतमा यस्ता काम गर्न पाइन्न !

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।
भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ ।
जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस

जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस

जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ।
इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

 इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ ।
प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र  पुगेका छन् ।
पाइला विश्वकप तर्फ...

पाइला विश्वकप तर्फ...

नेपालले शुक्रबार सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकाको यात्रा तय गरेको छ ...
भूकम्प अपडेट : हालसम्म १२८ जनाको मृत्यु

भूकम्प अपडेट : हालसम्म १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ।
भूकम्प अपडेट : मृतकको संख्या ८० जना पुग्यो, थप विवरण संकलन गरिदै

भूकम्प अपडेट : मृतकको संख्या ८० जना पुग्यो, थप विवरण संकलन गरिदै

पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।
भूकम्पमा घाइते भएकाको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

भूकम्पमा घाइते भएकाको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।
भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन

भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन

जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ।
दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान...