नेभिगेशन
समाज
कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ ।
नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन्...
बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते

बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित...
कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्।
निर्देशिकाविना नै ‘मेरो कित्ता’  सञ्चालनमा ल्याउँदै सरकार

निर्देशिकाविना नै ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउँदै सरकार

सरकारले निर्देशिका–मापदण्डविनै ‘मेरो कित्ता’ प्रणाली सञ्चालनमा ल्याउन लागेको छ।
काँकडभिट्टा र भद्रपुर नाका सिल

काँकडभिट्टा र भद्रपुर नाका सिल

भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
राजधानीका मुख्य सडकमा सवारी चाप कम गर्न बनाइएका करिडोर नै अस्तव्यस्त

राजधानीका मुख्य सडकमा सवारी चाप कम गर्न बनाइएका करिडोर नै अस्तव्यस्त

काठमाडौंका मुख्य सडकमा हुने सवारी चाप कम गर्न प्रयोगमा आएका सडक करिडोर नै जथाभावी पार्किङले अस्तव्यस्त बन्न थालेका छन्।
सर्वोच्च अदालतद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

सर्वोच्च अदालतद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ ।
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा...
२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए

२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए

२०७७ सालमा विभिन्न विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका छन् ।
बालकसँग इच्छाविपरित ‘यौन व्यवहार’ गर्ने महिलामाथि बलत्कार मुद्दा चल्ने

बालकसँग इच्छाविपरित ‘यौन व्यवहार’ गर्ने महिलामाथि बलत्कार मुद्दा चल्ने

आफूभन्दा कम उमेरका बालकको ईच्छाविपरीत ‘यौन व्यवहार’ गर्ने वयस्क महिलाविरुद्ध अब उप्रान्त फौजदारी अभियोगमा सरकारवादी मुद्धा चल्ने भएको छ ।