नेभिगेशन
समाज
हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने

हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने

निषेधाज्ञामा विमानस्थलमा सञ्चालित प्रि–पेड (हरियो नम्बर प्लेटका) ट्याक्सीले हवाइ यात्रुलाई ओसार्न पाउने भएका छन् ।
कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु

कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बझाङका एक पुरुषको भारतमा मृत्यु भएको छ। 
निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ।
बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ ।
जसले दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किदै गर्दा बाटोमै ज्यान गुमाए

जसले दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किदै गर्दा बाटोमै ज्यान गुमाए

भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृत्यु...
बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८३ पुग्यो

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८३ पुग्यो

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मात्रै नेपालमा कोरोना कारण १२ जनाको मृत्यु, थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

आज मात्रै नेपालमा कोरोना कारण १२ जनाको मृत्यु, थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको...
९ जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा माथि

९ जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा माथि

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको...
हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।
पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ ।
जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...

जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...

वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा )...
सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ ।