समाज
पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार, वैशाख १९, २०७८आज सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै
आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । आइतबार, वैशाख १९, २०७८भारतीय कारमा भेटिएका मृत वालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ
तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना वालकको पहिचान खुलेको... आइतबार, वैशाख १९, २०७८शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु
शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । शनिबार, वैशाख १८, २०७८देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने
आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । शनिबार, वैशाख १८, २०७८हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने
कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार, वैशाख १८, २०७८भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार, वैशाख १७, २०७८हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो
हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । शुक्रबार, वैशाख १७, २०७८शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु
शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । शुक्रबार, वैशाख १७, २०७८सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थाल्यो
सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । शुक्रबार, वैशाख १७, २०७८नेपालगन्जका घरघरमा संक्रमित
कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ। शुक्रबार, वैशाख १७, २०७८कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८देशको पहाडी भूभागमा मेघगर्जन र वर्षा, तीन दिन सर्तकता अपनाउन आग्रह
काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ । बिहीबार, वैशाख १६, २०७८साताको लोकप्रीय