नेभिगेशन
समाज
बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ ।
अख्तियारका पूर्व प्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

अख्तियारका पूर्व प्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
नेपालमा आज ९ हजार ७० जनामा कोरोना पुष्टि, २ हजार ७७ जनाले जिते कोरोना

नेपालमा आज ९ हजार ७० जनामा कोरोना पुष्टि, २ हजार ७७ जनाले जिते कोरोना

देशभर आज २ हजार ७ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ।
आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् ।
काठमाडाैं उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

काठमाडाैं उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ ।
कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ ।
राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन

राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन

सरकारले जेठ २५ गतेदेखि हुने तय भएको राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन गरेको छ।
साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ

साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ

कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ।
निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो

निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको...
भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञालाई थप कडाइ गरिने

भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञालाई थप कडाइ गरिने

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने...