समाज
नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई नदीजन्य तथा साधारण निर्माणमुखी खानीजन्य पदार्थ व्यवस्थापनका लागि ६ बुदेँ... सोमबार, जेठ १०, २०७८काठमाडौं आइपुग्यो अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री
कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । आइतबार, जेठ ९, २०७८मल्लेसी पहिरो घटना : न आँशु रोकिए न घर बने
जसका लागि म दिनरात खुसी किन्न हिड्थे । उसैलाई भगवानले खोसेर लेगपछि मैले कस्का लागि गाँउमा बस्नु र सर ? बिहीबार, जेठ ६, २०७८स्मार्ट फोनमा अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने, कसरी सुचारु गर्ने ?
आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । सोमबार, जेठ ३, २०७८एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु
नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार, वैशाख ३१, २०७८काठमाडौं छाड्नेलाई अन्तिम म्यादआज रातिसम्म
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ । शुक्रबार, वैशाख ३१, २०७८यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने
यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । सोमबार, वैशाख २७, २०७८सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण
हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । शुक्रबार, वैशाख २४, २०७८कोरोना अपडेट : निको हुने दर ८७.२, मृत्यु दर १.२
कोरोना सङ्क्रमण दर बढे संगै मृत्यु हुनेको सङ्ख्या दैनिक बढे पनि निको हुनेहरूको सङ्ख्या पनि कम छैन । शुक्रबार, वैशाख २४, २०७८गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह
गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । शुक्रबार, वैशाख २४, २०७८‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा आइपुगे
भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार, वैशाख २४, २०७८४ सय अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर ल्याउन निगमकाे वाइडबडी सोमबार चीन जाँदै
चीन सरकारले दिएको अक्सिजन सिलिन्डर ल्याउन सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज(ए-३३०) चीन जाने भएको छ । शुक्रबार, वैशाख २४, २०७८भिरमा गएर टिकटक बनाइरहेका एक किशोरको लडेर मृत्यु
टिकटक बनाउँदा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। शुक्रबार, वैशाख २४, २०७८साताको लोकप्रीय