समाज
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७ घाइते !
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु शनिबार, चैत १०, २०८०शुल्क निर्धारण र छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ । बिहीबार, चैत ८, २०८०जोशीको हत्या भएको भन्दै परिवारले दिए प्रहरीमा जाहेरी
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय रामप्रसाद जोशीको हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका छन् । सोमबार, फागुन १४, २०८०कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शनिबार, फागुन ५, २०८०कपिलवस्तु बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, यस्तो छ घाइतेको अवस्था
कपिलवस्तु बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । बिहीबार, फागुन ३, २०८०कपिलवस्तु बस दुर्घटना : १० मध्ये ६ जना मृतकको सनाखत
कपिलवस्तु बस दुर्घटनामा ज्यान गुमाएका १० जनामध्ये ६ जनाको सनाखत भएको छ । बिहीबार, फागुन ३, २०८०महेन्द्रनगरबाट काठमाडौं हिडेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ बिहीबार, फागुन ३, २०८०मन परेको मान्छेलाई मन, वचन र कर्मले माया गर
फेब्रुअरी, प्रेमिल महिना हो। भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो। बुधबार, फागुन २, २०८०आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। बुधबार, फागुन २, २०८०दुर्गाथली -३ रकैलमा घरमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण
दुर्गाथली गाउँपालिका वडा नम्बर -३ अन्तर्गत रकैल टोलमा अपाङ्गता भएका व्यक्तिहरु राहात एवं सहयोगी सामाग्री वितरण गरिएको छ । मंगलबार, माघ १६, २०८०दार्चुलामा बस दुर्घटना चालकसहित १४ जना घाइते
दार्चुलामा बस दुर्घटना भएको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस आज बिहान दुर्घटनामा परेको हो । शुक्रबार, माघ ५, २०८०आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक... मंगलबार, माघ २, २०८०साताको लोकप्रीय