समाज

एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्याएको खुसी
घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ । मंगलबार, भदौ १, २०७८
अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८
बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध
बुधबार, साउन २०, २०७८
चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८
थलाराका तराटी र सडिल पूर्ण सरसफाईयुक्त टोल घोषणा
बुधबार, साउन २०, २०७८
पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको... बिहीबार, साउन १४, २०७८जब मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए
तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । मंगलबार, साउन १२, २०७८
बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग
बालबालिकामा पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले छ । मंगलबार, साउन १२, २०७८
आजको मौसम : पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। मंगलबार, साउन १२, २०७८
धनगढी उडेको जहानलाई किन गरियो काठमाडौँ आकस्मिक अवतरण ?
उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। मंगलबार, साउन १२, २०७८
बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी
आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार, साउन ११, २०७८
सेती नदीमा हाम फालेर बझाङमा एक जना बेपत्ता
सेती नदीमा हाम फालेर बझाङका एकजना बेपत्ता भएका छन् । आइतबार, साउन १०, २०७८