समाज

बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै
थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिहीबार, कात्तिक ४, २०७८
बझाङमा सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार
बुधबार, कात्तिक ३, २०७८
बझाङको खप्तडछानामा घरमाथी बाट आएको पहिरोमा परि ४ जनाको मृत्यु
बुधबार, कात्तिक ३, २०७८
दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?
मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । शुक्रबार, असोज २९, २०७८
आज विजयादशमी, बिहान १० बजेर २ मिनेटमा टीका थाप्ने प्रभावशाली समय
नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। शुक्रबार, असोज २९, २०७८
मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्याइयाे
मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । मंगलबार, असोज २६, २०७८
एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । बुधबार, असोज १३, २०७८
बुङगलमा तीन दिने बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम सम्पन्न
मंगलबार, असोज १२, २०७८
राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी
संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। आइतबार, असोज ३, २०७८
संविधान दिवस : वाइडेनदेखि कोविन्दसम्मले पठाए शुभकामना सन्देश
नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । आइतबार, असोज ३, २०७८
दशैँमा आईएमई अफर स् साप्ताहिक, मासिक र बम्पर उपहारका साथै आकर्षक बोनसको व्यवस्था
आजदेखि कार्तिक २६ सम्म कायम हुने गरी कुल ५७ दिनका लागि यो अफर सार्वजनिक गरिएको हो। शुक्रबार, असोज १, २०७८