नेभिगेशन
समाज
बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै

बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै

थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ ।
आज विजयादशमी, बिहान १० बजेर २ मिनेटमा टीका थाप्ने प्रभावशाली समय

आज विजयादशमी, बिहान १० बजेर २ मिनेटमा टीका थाप्ने प्रभावशाली समय

नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ।
मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयाे

मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयाे

 मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ ।
राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्।
संविधान दिवस :  वाइडेनदेखि  कोविन्दसम्मले पठाए शुभकामना सन्देश

संविधान दिवस : वाइडेनदेखि कोविन्दसम्मले पठाए शुभकामना सन्देश

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ ।
दशैँमा आईएमई अफर स् साप्ताहिक, मासिक र बम्पर उपहारका साथै आकर्षक बोनसको व्यवस्था

दशैँमा आईएमई अफर स् साप्ताहिक, मासिक र बम्पर उपहारका साथै आकर्षक बोनसको व्यवस्था

आजदेखि कार्तिक २६ सम्म कायम हुने गरी कुल ५७ दिनका लागि यो अफर सार्वजनिक गरिएको हो। 
आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।