समाज

एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आयो
शनिबार, मंसिर ४, २०७८
बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाई: स्थानिय सरकारले अस्थायी टहरा पनि बनाएन
अस्थायी टहरा बनाएर पठनपाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाई नभएको भनाई छ । बिहीबार, मंसिर २, २०७८
थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति
स्वास्थ्य चौकील वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । बिहीबार, मंसिर २, २०७८
बझाङलाई आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र
नगदे बालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको छ । बिहीबार, मंसिर २, २०७८
गाडीको ठक्करबाट एकजनाको मृत्यु
शनिबार, कात्तिक २७, २०७८
सरकारलाई पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अनेरास्ववियु बझाङको माग
शुक्रबार, कात्तिक २६, २०७८
सल्यानमा बस दुर्घटना, ९ जना मृतकको सनाखत
सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । आइतबार, कात्तिक २१, २०७८
यसकारण छोडें मैंले विवेकशील साझा पार्टी: विष्णुप्रसाद जोशी
शनिबार, कात्तिक २०, २०७८
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, कुकुरको पूजा गरेर मनाइँदै
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ बुधबार, कात्तिक १७, २०७८
नेपालले पायो विद्युत निर्यातको अनुमति, ३९ मेगावाट भारत निर्यात हुँदै
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । बुधबार, कात्तिक १७, २०७८
बालबालिकाको क्षेत्रमा प्रगतिशिल युवा समाजले गरेको काम प्रभावकारी छः नगर प्रमुख खडका
मंगलबार, कात्तिक १६, २०७८
प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा ।
सोमबार, कात्तिक १५, २०७८