समाज

चार पटक सिफारिस दिदा र ताकेता गर्दा पनि ठेकेदार बोहराले अटेरी गर्न थाले : प्रमुख जिल्ला अधिकारी अर्याल
बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ । सोमबार, जेठ ९, २०७९
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलियममा १० र ग्यासमा २०० रुपैयाँ वृद्धि
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार, जेठ ९, २०७९
नेपाली काँग्रेस बझाङका सभापति बोहरा सवार जीप दुर्घटना: एकको मृत्यु, तीन घाईते
आइतबार, वैशाख ४, २०७९
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । आइतबार, चैत २७, २०७८
भोलि देशभर सार्वजनिक विदा
सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । शनिबार, चैत २६, २०७८
आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने
निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । शनिबार, चैत २६, २०७८
जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ९४ जना प्रहरी अधिकृतले पाए दर्ज्यानी चिह्न
शनिबार, चैत २६, २०७८
शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द
सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए । मंगलबार, चैत १५, २०७८
इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह
आइतबार, चैत १३, २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार, फागुन ८, २०७८
बझाङको कृर्षि उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘बझाङ कोसेली घर’ सञ्चालनमा
कोसेली घरमा बझाङको परिचय बनेका एवं मौलिक उत्पादन भाङ्गो, कोदो, मकै, राजमा, गहुँको, कोदोको पिठो, मार्सी धान, भटमास, तिरकुलो, टिमुर, फापर, गत,... बिहीबार, माघ २०, २०७८