समाज

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार, जेठ १६, २०७९
सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार, जेठ १६, २०७९
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
एमाले नेता महेश बस्नेत अस्पताल भर्ना
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। सोमबार, जेठ १६, २०७९
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। सोमबार, जेठ १६, २०७९
तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् । सोमबार, जेठ १६, २०७९
तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन
प्रतिकुल मौसमका कारण तारा एयरको हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका... सोमबार, जेठ १६, २०७९
नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोमबार, जेठ १६, २०७९
यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ सोमबार, जेठ १६, २०७९
दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोमबार, जेठ १६, २०७९