समाज

महाकालीमा तुइनबाट खसेर किशोर बेपत्ता
दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। बुधबार, असार २२, २०७९
सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार, असार १८, २०७९
इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी
इन्धनको मूल्य बढ्दा तत्काल सामानको भाउ बढाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन् । शनिबार, असार १८, २०७९
४० वर्ष कटेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलालाई पनि भत्ता !
चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ । शनिबार, असार १८, २०७९
एक घर एक बाँदर !
एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सबैले सुनेकै छन् । शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर युवक घाइते, हेलिकप्टरमार्फत उद्धार
बझाङमा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । शुक्रबार, असार १७, २०७९
बैतडीमा अधिकांश बिरामीलाई भाइरल ज्वरो, स्क्रब टाइफस पनि देखिन थाल्यो
बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। सोमबार, असार १३, २०७९
सुदूरपश्चिमका नदीहरुको बहाव बढ्ने अनुमान, सर्तकता अपनाउन आग्रह
सुदूरपश्चिम प्रदेशमा नदीहरुमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। आइतबार, असार १२, २०७९
बझांगी राजा जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति घोषणा
मंगलबार, असार ७, २०७९
पानी पर्न थालेपछि बझाङ किसानलाई राहत महशुश, बझाङमा २० प्रतिशतमा मात्रै रोपाइँ सकियो
सोमबार, असार ६, २०७९
बझाङको एक निर्माण कम्पनी कालो सूचीमा पर्यो
बझाङको एक निर्माण कम्पनी कालो सूचीमा परेको छ। आइतबार, असार ५, २०७९