समाज

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९
बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते
जिल्लाको बुङ्गल नगरपालिकामा स्यालको टोकाई बाट दुई महिला घाइते भएका छन । शुक्रबार, असोज २८, २०७९
अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य
बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ। शुक्रबार, असोज २८, २०७९
देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार, असोज २८, २०७९सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो
सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ। बिहीबार, असोज २७, २०७९
बैतडीमा पहिरोले दुई घर भत्किए
बैतडीमा लगातारको वर्षाका कारण आएको पहिरोले दुई घर भत्किएका छन्। मंगलबार, असोज २५, २०७९
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको बचत रकम फिर्ता
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । शुक्रबार, असोज १४, २०७९
बाजुराका सडक अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती
जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। शुक्रबार, असोज १४, २०७९
कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ। बिहीबार, असोज १३, २०७९सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै
सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अध्ययन भइरहेको छ। शनिबार, असोज १, २०७९
कैलालीमा बाढीले बगाएर युवतीको मृत्यु, २ घाइते, एक बेपत्ता
कैलालीमा बाढीले बगाएर एक युवतीको मृत्यु भएको छ। शनिबार, असोज १, २०७९