समाज

आज सहिद दिवस मनाइँदै
आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि... सोमबार, माघ १६, २०७९विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने
१ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । आइतबार, माघ १, २०७९
खाने तरिका बुझिराख्नुस् !
बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्,... बुधबार, पुस २७, २०७९
पुस ८ गतेदेखि बझाङकाे साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै
सोमबार, पुस ४, २०७९
बुङगल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सामाजिक विकास कार्यालय बझाङ सँगको साझेदारीमा बुङगल नगरपालिकाको महिला शाखाको आयोजनामा कार्यक्रम बुङगल नगरपालिका वडा नं ४ विजगडामा कार्यक्रम सञ्चालन गरिएको थियो... शुक्रबार, मंसिर २३, २०७९
थलारा र बुङगलमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक
थलारा गाउँपालिका र बुङगल नगरपालिकामा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । बुधबार, मंसिर २१, २०७९
केदारस्युँ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
केदारस्युँ गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार, मंसिर २१, २०७९
एम्बुलेन्स खरिद नहुँदै मर्मत खर्च शिर्षकमा बजेट विनियोजन, के भन्छन् थलारा गाउँपालिका उपाध्यक्ष ?
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । आइतबार, मंसिर १८, २०७९
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। शुक्रबार, कात्तिक २५, २०७९
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । बिहीबार, कात्तिक २४, २०७९डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९1667644668.jpg)