समाज

अपडेट : लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर
लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ । मंगलबार, असार २६, २०८०
मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना भएको आशंका
लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । मंगलबार, असार २६, २०८०
पाइटलसहित ६ जना यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार, असार २६, २०८०
आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । सोमबार, असार १८, २०८०
बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार बढाउने तयारी
सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । सोमबार, जेठ १, २०८०
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, चैत २६, २०७९
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार, फागुन २१, २०७९
प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि सबै अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने
प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । शनिबार, माघ २८, २०७९
निमावि तहमा एक हजार ५६ शिक्षकको माग
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । शुक्रबार, माघ २७, २०७९
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्। बुधबार, माघ १८, २०७९