समाज

नगद र गरगहना चोरीगर्ने बझाङका तिन जना गौरीफन्टाबाट पक्राउ
भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ परेका छन् । बिहीबार, भदौ २८, २०८०
अब एसईई नगर्ने प्रस्ताव, कक्षा १२ को परिक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने
सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । बुधबार, भदौ २७, २०८०
पत्रकार एवं लेखक राजेन्द्र पराजुलीको निधन
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार, भदौ २६, २०८०
देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । मंगलबार, भदौ २६, २०८०
नेम्वाङको अप्रत्यासित निधनले मर्माहत छु : देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का मंगलबार, भदौ २६, २०८०
नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र हैन हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । मंगलबार, भदौ २६, २०८०
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार, भदौ २६, २०८०
विभेदकारी प्रावधान नसच्याए आन्दोलनमा उत्रने लुम्बिनिका वनरक्षक कर्मचारीहरुको चेतावनी
लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे माग सार्वजनिक गर्दै विधेयक... सोमबार, भदौ २५, २०८०
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार, भदौ २०, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्यो
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ। यही असोज ६ र ७ गतेका लागि तोकिएको परीक्षा विशेष कारण असोज ९ र १०... बुधबार, भदौ २०, २०८०
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप फेरिदैँ
आज मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस । बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी
भाद्र कृष्ण अष्टमीका दिनमा आज। हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। बुधबार, भदौ २०, २०८०