समाचार
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ ।... सोमबार, मंसिर १०, २०८१छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित
जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ। आइतबार, मंसिर ९, २०८१छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ। मंगलबार, मंसिर ४, २०८१यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा... बुधबार, असोज ३०, २०८१जापानमा गठन भयो बझाङी समाज जापान, ठगी गर्नेलाई निरुत्साहित गर्दै आपतमा परेकालाई सहयोग गर्ने
बझाङ घर भइ हाल जापान बस्दै आएका युवाहरुले बझाङ्गी समाज जापान नामक संगठन स्थापना गरेका छन् । हाम्रो बझाङ राम्रो बझाङ भन्ने... बुधबार, असोज ३०, २०८१दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । मंगलबार, असोज २९, २०८१दशैंको मुखमै पटक पटक अबरुद्ध जयपृथ्वी राजमार्ग तर खोजिदैन विकल्प
सोमबार, असोज २८, २०८१आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ। आइतबार, असोज २७, २०८१३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गर्यो स्वर्ण पदक
यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। आइतबार, असोज २७, २०८१आजको बसजयादशमी: टीका कसरी लगाउने ?
आज विक्रम संवत् २०८१ साल असोज महिनाको २६ गते । आजकै दिन यो वर्षको विजया दशमी परेको छ । आजका दिन ब्रह्ममुहूर्तमा... शनिबार, असोज २६, २०८१विजया बडादसैँ, हर्षोल्लासका साथ मनाइँदै
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ... शनिबार, असोज २६, २०८१आज महानवमी पर्व मनाइँदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । शुक्रबार, असोज २५, २०८१आज फूलपाती, घरघरमा भित्र्याइँदै
आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन... बिहीबार, असोज २४, २०८१साताको लोकप्रीय