नेभिगेशन
राजनिति
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
प्रधानमन्त्रीले फेरि चैत १२ सम्ममा विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्रीले फेरि चैत १२ सम्ममा विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्।
पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छ : प्रधानमन्त्री

पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।...
सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो।
गठबन्धनमा फाटो ल्याउन राष्ट्रिय सहमतिको गीत गाइदैछ : मन्त्री भण्डारी

गठबन्धनमा फाटो ल्याउन राष्ट्रिय सहमतिको गीत गाइदैछ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन्...
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ ।
प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु निरन्तर संवादमा, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु निरन्तर संवादमा, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेको एक महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साबिककै...
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ ।
देश माओवादीको आन्दोलन र मुद्दाको वरिपरि  छ : प्रधानमन्त्री प्रचण्ड

देश माओवादीको आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्।
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल

संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएकाे बताउनुभएकाे छ । 
रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य

रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।