राजनिति
मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै
पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। मंगलबार, भदौ २६, २०८०देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । मंगलबार, भदौ २६, २०८०नेम्वाङको अप्रत्यासित निधनले मर्माहत छु : देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का मंगलबार, भदौ २६, २०८०नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र हैन हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । मंगलबार, भदौ २६, २०८०नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार, भदौ २६, २०८०नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु
नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु भएको छ । आइतबार, भदौ १७, २०८०सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। बुधबार, भदौ १३, २०८०प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन बुधबार, असार २७, २०८०राष्ट्रिय सभा बैठक आज पनि बस्दै
राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । आजको बैठक पनि बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । बुधबार, असार २७, २०८०ललिता निवास प्रकरणमा मलाई अनावश्यक विवादमा तानियो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । मंगलबार, असार २६, २०८०अपुरो प्रदेश सरकार तर मुख्यमन्त्रीको सय दिने उपलब्धी सार्वजनिक गर्ने हतारो
सरकार गठन भएको एक सय दिनको अवधिमा मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकेका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार, जेठ ५, २०८०रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन्। शुक्रबार, वैशाख १५, २०८०बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्यवस्था गर्न सांसद जोशीको माग
नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग... बुधबार, चैत २९, २०७९साताको लोकप्रीय