नेभिगेशन
राजनिति
ओली पक्षले भन्यो : फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइनेछ

ओली पक्षले भन्यो : फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइनेछ

नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ ।
किन बिरानो भयो प्रधानमन्त्री ओलीलाई सिंहदरबार ?

किन बिरानो भयो प्रधानमन्त्री ओलीलाई सिंहदरबार ?

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् ।
देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव

देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव

नयाँ सत्ता समीकरणलाई लिएर अलमल पैदा भएकै बेला जनता  समाजवादी पार्टी (जसपा)का नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् ।
जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।
आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ।
घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई...
पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो ।
समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड

समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य भएको बताएका छन् ।
यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली

यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका छन् ।
‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढ्दै जाने बताएका छन् ।
मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली

मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् ।