राजनिति
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् । बुधबार, वैशाख २२, २०७८प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ । बुधबार, वैशाख २२, २०७८समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । बुधबार, वैशाख २२, २०७८माओवादी केन्द्रले आज सर्मथन फिर्ताको पत्र बुझाउँदै
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ। बुधबार, वैशाख २२, २०७८लुम्बिनीको मन्त्रिपरिषद् विस्तार, को-को थपिए मन्त्री ?
पुनःनियुक्तिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार, वैशाख २१, २०७८प्रधानमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ । मंगलबार, वैशाख २१, २०७८गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार, वैशाख २०, २०७८कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार, वैशाख २०, २०७८विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। आइतबार, वैशाख १९, २०७८स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवासमा
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । आइतबार, वैशाख १९, २०७८राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबैलाई आश्चर्यचकित तुल्याउँदै राजीनामा दिए । आइतबार, वैशाख १९, २०७८मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा
जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । आइतबार, वैशाख १९, २०७८मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार, वैशाख १९, २०७८साताको लोकप्रीय