राजनिति
कांग्रेस-माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्। बिहीबार, वैशाख ३०, २०७८कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने
वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । बिहीबार, वैशाख ३०, २०७८माओवादी बैठकको निष्कर्ष : बहुमत पुगेन, ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखियो
नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । बिहीबार, वैशाख ३०, २०७८सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । बुधबार, वैशाख २९, २०७८अब अर्को सरकार कसरी बन्छ ? के केपी ओली अझैं नेतृत्व गर्न सक्छन् ?
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन्... सोमबार, वैशाख २७, २०७८राष्ट्रपतिलाई तीन दलले भने : बहुमतको सरकार गठनका लागि आह्वान होस्
विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । सोमबार, वैशाख २७, २०७८प्रधानमन्त्री ओली पदमुक्त भए, संसदले दिएन विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । सोमबार, वैशाख २७, २०७८प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ८ सांसद संसदमा(नामावलीसहित)
नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । सोमबार, वैशाख २७, २०७८प्रतिनिधिसभा बैठक : विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार, वैशाख २७, २०७८काँग्रेसद्वारा ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा
नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । शुक्रबार, वैशाख २४, २०७८सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले
सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । शुक्रबार, वैशाख २४, २०७८एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने
नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। शुक्रबार, वैशाख २४, २०७८कांग्रेसले छिट्टै निर्वाचन चाहेको रहेछ : सुवास नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बिहीबार, वैशाख २३, २०७८साताको लोकप्रीय