राजनिति
एकीकृत समाजवादीबाट बझाङका जोशी बन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ। बुधबार, फागुन २३, २०८०एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगाना विजयी
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । शनिबार, फागुन १२, २०८०कांग्रेससँगको गठबन्धन लाभदायक भएन : प्रधानमन्त्री प्रचण्ड
सोमबार, माघ २९, २०८०दुर्गाथली -३ रकैलमा घरमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण
दुर्गाथली गाउँपालिका वडा नम्बर -३ अन्तर्गत रकैल टोलमा अपाङ्गता भएका व्यक्तिहरु राहात एवं सहयोगी सामाग्री वितरण गरिएको छ । मंगलबार, माघ १६, २०८०५ सय घर बनाउन समाजवादीले खटायो १०० युवा
नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ। शुक्रबार, मंसिर ८, २०८०रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । शनिबार, मंसिर २, २०८०दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार
दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । बिहीबार, कात्तिक ३०, २०८०तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी
तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ । बुधबार, कात्तिक २२, २०८०सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश
बित्थडचिर गाउँपालिका -९ स्थित सुनकुडा नमुना क्याम्पसका स्ववीयु कोषाध्यक्ष भानु जोशी बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ । सोमबार, असोज १, २०८०गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । बुधबार, भदौ २७, २०८०*राजकीय सम्मानकासाथ नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार, भदौ २६, २०८०सहमति, सहकार्य र एकताको मियो हुनुहुन्थ्याे नेम्वाङ
नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा... मंगलबार, भदौ २६, २०८०साताको लोकप्रीय