नेभिगेशन
राजनिति
नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

जसपाको आधिकारिकता नपाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी खोल्ने भएको छ।
पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दा कसैलाई गन्तव्यमा पुर्याउँदैन : माधव नेपाल

पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दा कसैलाई गन्तव्यमा पुर्याउँदैन : माधव नेपाल

नेकपा एमालेका नेता माधव नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई...
अदालतको फैसलाबारे योगेशले भने– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

अदालतको फैसलाबारे योगेशले भने– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन् ।
कहाँ पुग्यो एमाले एकीकरण प्रक्रिया ?

कहाँ पुग्यो एमाले एकीकरण प्रक्रिया ?

एकताबद्ध पार्टी निर्माणका लागि नेकपा (एमाले) को दोस्रो तहका नेताहरूबीचको वार्ता दुवै पक्षको अडानका कारण अघि बढ्न सकेको छैन। 
अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ ।
सर्वोच्चलाई ओलीको जवाफ- प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार अदालतलाई होइन, राष्ट्रपतिलाई मात्रै छ

सर्वोच्चलाई ओलीको जवाफ- प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार अदालतलाई होइन, राष्ट्रपतिलाई मात्रै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।
केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन् : माधव नेपाल

केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन् : माधव नेपाल

एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका छन्।
केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने

केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दल संयुक्त रुपमा लड्ने

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दल संयुक्त रुपमा लड्ने

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका...
राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल

राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल

जनता समाजवादी पार्टीका वरिष्ठ नेता भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित भारतीय राजदूतावास पुगेका छन्।
राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।