राजनिति
एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो
प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ । बिहीबार, भदौ २४, २०७८विना सहमति मेरो नाम एमाले समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखियो : एमाले नेता जोशी
नेकपा एमालेको विभाजनपछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त... बुधबार, भदौ २, २०७८दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो
एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ । बुधबार, भदौ २, २०७८अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव
सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् । बिहीबार, साउन २१, २०७८माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्
नेपाल पक्षको स्थायी कमिटी बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् । बिहीबार, साउन २१, २०७८एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बझाङमा प्रदर्शन
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एमसीसी सम्झौताको विरुद्ध विरोधमा प्रदर्शन गरेको छ सोमबार, साउन १८, २०७८सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिइने
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। शनिबार, साउन १६, २०७८बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा
सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । बिहीबार, साउन १४, २०७८संसदिय व्यवस्था कि बैज्ञानिक समाजवाद जनमत संग्रह गरौ हामी निर्वाचनमा जान तयार छौँ: ओम प्रकास पुन
गणतन्त्रको नाममा फेरि संसदीय व्यवस्थाको लादिएकाले षड्यन्त्रपूर्वक लादिएको संसदीय व्यवस्थाको असफलता, पतन र संकट आज आएर प्रमाणित भइसकेको छ । बुधबार, साउन १३, २०७८राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ । मंगलबार, साउन १२, २०७८बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको छ । मंगलबार, साउन १२, २०७८बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग
बालबालिकामा पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले छ । मंगलबार, साउन १२, २०७८साताको लोकप्रीय