राजनिति

नेकपा एमालेको जिल्ला अधिवेशन:१५ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझसम्ममा १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । आइतबार, पुस २५, २०७८
ओलीलाई देउवाले भने संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं
प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । शनिबार, पुस २४, २०७८
माओवादीको महाधिवेशन उद्घाटनमा मुख्य दलहरुलाई निम्ता, एमाले अध्यक्ष ओली सहभागि नहुने
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले फोन गरेर निमन्त्रणा गर्नुभएको छ । आइतबार, पुस ११, २०७८
बझाङबाट अर्जुनजङ्ग बहादुर सिंह बने नेपाली काँग्रेसको पहिलो केन्द्रिय सदस्य
शनिबार, पुस ३, २०७८
रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए राजीनामा
बिहीबार, पुस १, २०७८
दोस्रो पटक काँग्रेसको सभापतिमा निर्वाचित देउवाको राजनैतिक जिवन यात्रा
वि.स. २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएको हो । बुधबार, मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित
दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । बुधबार, मंसिर २९, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशन अपडेट: दोस्रो चरणको निर्वाचन हुने संकेत
मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन : ३१८१ मतगणना हुँदा कस्को कति ?
३ हजार १ सय ८१ मत गणना हुँदा देउवा १५०६ र कोइराला ११७८ मंगलबार, मंसिर २८, २०७८
एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित
सोमबार, मंसिर १३, २०७८
पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार
सोमबार, मंसिर १३, २०७८
एमाले सचिवमा टंक कार्कीले दिए उम्मेदवारी
सोमबार, मंसिर १३, २०७८