राजनिति

वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन्। सोमबार, चैत २८, २०७८
‘पाँच मुखे खन्चुवा’ले कमिसन र घुसखोरी गर्दागर्दै नेपाललाई श्रीलंका बनाउन खोज्दैछन् : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलको गठबन्धनलाई ‘पाँच मुखे खन्चुवा’ को संज्ञा दिएका छन् । सोमबार, चैत २८, २०७८
देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् । शनिबार, चैत २६, २०७८
कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा गएपछि पार्टीभित्रै असन्तुष्टि किन ?
सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा गएपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको छ । शनिबार, चैत २६, २०७८
जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ९४ जना प्रहरी अधिकृतले पाए दर्ज्यानी चिह्न
शनिबार, चैत २६, २०७८
स्थानीय निर्वाचन : सुदूरपश्चिममा सरकारी गाडीको दुरुपयोग बढ्दो
बुधबार, चैत २३, २०७८
सांसद विकद्धारा चार बर्षमा आफुले गरेका महत्वपूर्ण कामहरुकाे समिक्षा
आइतबार, चैत १३, २०७८
आयोगले खटायो स्थानीय तहमा निर्वाचन अधिकृत, बझाङमा को–कहाँ ?
आइतबार, चैत १३, २०७८
सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस बझाङको आग्रह
नेपाली काँग्रेस बझाङले आफ्ना नेता तथा कार्यकर्तालाई चुनाव लक्षित क्रियाकलाप पार्टीको सल्लाह विपरित नगर्न सचेत गराएको छ । सोमबार, फागुन ९, २०७८
एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन
सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको... आइतबार, फागुन ८, २०७८
एकीकृत समाजवादीको निर्णय : एमसीसी टेबल गर्न दिने, पारित नगर्ने
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । आइतबार, फागुन ८, २०७८
विद्यार्थीले दोस्रो मात्रा खोप लगाउने बित्तिकै फागुनबाट विद्यालय खोल्न अनुमति दिने सरकारको तयारी
प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप... बिहीबार, माघ २०, २०७८