राजनिति

बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५ वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे
अहिलेसम्म बझाङका ८ स्थानीय तहमा मत गणना भइरहेको छ । मत गणना भइरहेका पालिकामा गठबन्धन अगाडी छ भने नेकपा एमाले पछ्याइरहेको छ... आइतबार, जेठ १, २०७९थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी
थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ । शनिबार, वैशाख ३१, २०७९
निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै
बैशाख ३१ बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुन मतदान हुने भएको छ । शनिबार, वैशाख ३१, २०७९
बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे
बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं । शनिबार, वैशाख ३१, २०७९दुर्गाथली गाउँपालिकाको कुन वडामा कति मत खस्यो ?
दुर्गाथली गाउँपालिकामा अन्तिम मतदाता संख्या तथा खसेको मतको विवरण शुक्रबार, वैशाख ३०, २०७९छविसपाथिभेरा गाउँपालिकामा कुन वडामा कति मत खस्यो ?
शुक्रबार, वैशाख ३०, २०७९बझाङको मष्टा गाउँपालिकामा कुन वडामा कति मत खस्यो ?
मष्टा गाँउपालिकामा खसेको मत संख्या शुक्रबार, वैशाख ३०, २०७९बझाङको खप्तडछान्नामा कुन वडामा कति मत खसे ?
खप्तडछान्ना गाउँपालिकाको कुन मतदान केन्द्रमा कति मत ? शुक्रबार, वैशाख ३०, २०७९
दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते
दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्। बुधबार, वैशाख २८, २०७९
सत्तारुढ गठबन्धनले बझाङमा भागबण्डा मिलायो, तीन पालिकामा कांग्रेसका नेताको असन्तुष्टि
गठबन्धनका कारण आफ्नो किल्ला भत्किएको अर्को पार्टीलाई भोट दिनुपर्ने अवस्था आएको भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। बुधबार, वैशाख ७, २०७९
सत्ता गठबन्धनका दलबाट पनि अपमान भयो : माधव नेपाल
अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए । शनिबार, वैशाख ३, २०७९